लुम्बिनी प्रदेश सरकार

सामाजिक विकास मन्त्रालय

शिक्षा तालिम केन्द्र

मायादेवी - ८, रूपन्देही

आजदेखी यो बर्षको नियमित कार्यक्रम अन्तर्गत तेस्रो तालिम बालविकास शिक्षकको ३० जनाको १० दिने TPD तालिम र अर्को ३० जनाको ५ दिने मनोसामाजिक परामर्श कस्टमाइज्ड तालिम (५ दिने ) सुरूवात गरियो ।

© सर्वाधिकार सुरक्षित शिक्षा तालिम केन्द्र, रूपन्देही
Powered By: PiT Group