लुम्बिनी प्रदेश सरकार

सामाजिक विकास मन्त्रालय

शिक्षा तालिम केन्द्र

मायादेवी - ८, रूपन्देही

EGRP-TPD तालिमः तुलसीपुर उप.न.पा. दाङ, २०७५।१२।१५

संस्थागत विद्यालय तालिमः लमही न.पा., दाङ

संस्थागत विद्यालय तालिमः घोराही उप.न.पा., दाङ

संस्थागत विद्यालय तालिमः तुलसीपुर उ.नपा.,दाङ

EGRP-TPD तालिमः तुलसीपुर उ.नपा., दाङ

EGRP-TPD तालिमः दंगीशरण गा.पा., दाङ

NOC सम्बन्धी मिति २०७५ फाल्गुण १३ गतेको सूचना ।

मिति २०७५ फाल्गुण १६ गते राष्ट्रिय शोक मनाउन सम्पूर्ण शिक्षण संस्थामा सार्वजनिक विदा दिइएको सम्बन्धी अत्यन्त जरुरी सूचना

आज मिति २०७५ फाल्गुण १५ गते ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र प्रसाद अधिकारी लगायतका महानुभावहरूको असामायिक एवम् दुःखद निधन भएकोमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५ फाल्गुण १५ गते बसेको आकस्मिक बैठकबाट मिति २०७५ फाल्गुण १६ गते राष्ट्रिय शोक मनाउने र स्वदेशमा रहेका सबै सरकारी कार्यालयहरू, शिक्षण संस्थाहरू एवम् विदेशस्थित कुटनैतिक नियोगका कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम भोलि मिति २०७५ फाल्गुण १६ गते सम्पूर्ण शिक्षण संस्थाहरूमा सार्वजनिक विदा दिइएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

सिंहदरबार, काठमाडौं

© सर्वाधिकार सुरक्षित शिक्षा तालिम केन्द्र, रूपन्देही
Powered By: PiT Group